चैत महिनामा विदेशबाट आएका सबैलाई कोरोना परीक्षण गर्न सरकारको आह्वान



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैलाई र्यापिड टेस्टमा आउन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सूर्य–चन्द्र ध्वजा उठोस् सगरको माथि–माथि’

नौलो वर्ष हर्ष बढोस् ! नौलौ वर्ष हर्ष बढोस्, कोही नहोउन् दुःखी यहाँ

राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छः प्रधानसेनापति थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुदा सुरक्षामा मात्र होइन,

यो एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैनः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता हामी

‘देशले फेरि लकडाउन धान्न सक्दैन, खोप ल्याउन उच्च कुटनैतिक पहल गरियोस्’

काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।