डा. पुनलाई कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न बोलाइएको स्वास्थ्य मन्त्रालयको दाबी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसँग मागिएको स्पष्टिकरणका बारेमा स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम बिष्टले वरिष्ठ चिकित्सक डा. पुनलाई स्पष्टिकरण नसोधिएको गरेका हुन् ।

सहसचिव विष्टले डा पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधिएको भन्ने समाचार कपोकल्पित र भ्रामक भएको पनि दाबी गरे । डा पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधेको भन्ने समाचारहरु बाहिर आएको र सबै समाचारहरु कपोकल्पिक र भ्रामक भएको उनले बताए । सहसचिव विष्टले डा. पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक महिनाभित्र सकिने कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण

काठमाडौं । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम

नयाँ बसपार्कका टिकट काउण्टर वैशाख एक गतेदेखि बन्द हुने

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई

मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई

जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु