स्वास्थ्य

दुई जना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संक्रमितको संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अरु दुई थपिएको छ । रुपन्देही र बाँकेका एक/एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र