स्वास्थ्य

कान्ति बाल अस्पतालमा गत आर्थिक वर्षमा दुई लाख भन्दा बढीको उपचार

काठमाडौं । कान्ति बाल अस्पतालले चालु आर्थिक वर्षको पुस महिनासम्म ७० हजार बालबालिकालाई ओपीडी सेवा दिएको जनाएको छ । अस्पतालको ५८ औं वार्षिकोत्सव कार्यक्रममा दिइएको जानकारी अनुसार ओपीडीतर्फ ७० हजार र आकस्मिकतर्फ २७ हजार बालकालिकालाई सेवा दिइएको छ । अस्पतालका