स्वास्थ्य

कोरोना संक्रमणबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भएको छ । ललितपुरको किष्ट मेडिकल कलेजमा उपचारका क्रममा ५७ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको जेठ ११ गते निधन भएको र बुधबार त्यसको परीक्षणबाट पुष्टि भएको जनाइएको छ । मन्त्रालयले