कोरोना संक्रमणबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भएको छ । ललितपुरको किष्ट मेडिकल कलेजमा उपचारका क्रममा ५७ बर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको जेठ ११ गते निधन भएको र बुधबार त्यसको परीक्षणबाट पुष्टि भएको जनाइएको छ । मन्त्रालयले भने यसको पुष्टि गरेको छैन । यसअघि सिन्धुपाल्चोक, बाँके, बारा र गुल्मीमा एक एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्र जाँदैछ, राजतन्त्र आउँदैछ भन्ने खतरा अहिले छैन : शेखर कोइराला

काठमाडौं। नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बरीपी) को आदर्श तथा

मंगलबारदेखि कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई ललितपुर महानगरको पत्राचार

पाटन । ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ

६३ एसपीको सरुवा, को कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ ।

लुटतन्त्र र निरङ्कुशता अन्त्यका लागि राष्ट्रवादी शक्ति एकठाउँमा उभिनुपर्छः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र र निरङ्कुशता हावी