स्वास्थ्य

उमेर अनुसार हेर्ने हो भने कोरोनाबाट जन्मदेखि ९ बर्षसम्मका बच्चा सुरक्षित

आजको तथ्यांक निकै बढेको देखियो छ | परीक्षण ब्यापक रुपमा भएकोले पनि कोरोना संक्रमित तथ्यांक बढेको हो | त्यस्तै सामाजिक दुरी कायम नगर्ने, घर बाहिर निस्किने, व्यक्तिगत / पारिबारिक तथा घरायसी सरसफाई नगर्ने आदिको कारण संक्रमितको संख्या ह्वात्तै बढेको छ

कोरोना संक्रमणबारे यस्तो छ नेपालको पछिल्लो तथ्यांक


प्रकाशित मिति | २०७६, १६ चैत्र आईतवार १८:१६
स्वास्थ्य मन्त्रालयद्वारा कोभिड-१९ मोवाइल एप संचालन


प्रकाशित मिति | २०७६, १६ चैत्र आईतवार १३:१९