स्वास्थ्य

आफूहरुलाई राहत प्याकेज उपलब्ध गराउन औषधि व्यवसायी संघको माग

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले कोरोना महामारी नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका औषधि व्यवसायीलाई राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र लेख्दै औषधि व्यवसायीलाई राहत प्याकेज उपलब्ध गराउन माग