स्वास्थ्य

थप १८६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५,९३६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १७,८४४ पुगेको छ