स्वास्थ्य

जनस्वास्थ्य विज्ञ भन्छन् -कोरोना संक्रमणको जोखिमबाट बच्न आमनागरिकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ

काठमाडौं । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग