स्वास्थ्य

कोरोना भाइरस संक्रमणको आशंकामा काठमाडौंमा एकजना निगरानीमा, रसुवागढी नाकामा उच्च सतर्कता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एक जनाको