स्वास्थ्य

कैलालीका थप दुई जनामा कोरोना संक्रमण

काठमाडौं । कैलालीमा सोमबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।