स्वास्थ्य

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा ५ र रुकुम पश्चिममा एक गरी थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।