स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको दुई महिला र नौ जना पुरुष छन् । मृत्यु हुनेमा भक्तपुर र मोरङका एक एक जना महिला, कैलालीका दुई जना,