गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण



काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङका २० जना, नवलपरासीका एक र कास्कीका दुई जनामा संक्रमण पुष्टि भएको हो । लमजुङमा बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,९३६ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १,६४३ (निको हुने दर ८४.८६% ) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य र शिक्षामा युरोपेली आयोगको सहयोग निरन्तर रहने

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा

‘अमेरिका नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहन्छ’

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको

टर्की र सिरियामा भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दाबढी

टर्की र सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ।

देउवाविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको