भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण
काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, तनुँ सुर्खेतका गरी थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।