स्वास्थ्य

अब दैनिक १५ हजारको पीसीआर परीक्षण हुने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम नघटेको भन्दै सावधानीपूर्वक आवश्यक काम गर्न मात्र लकडाउन खुल्ला गरेको स्पष्ट पारेको छ । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम नघटेको स्पष्ट गर्दै आफ्नो सुरक्षा आफैं