स्वास्थ्य

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

मोरङ । कोरोना संक्रमणबाट मोरङ र रुपन्देहीमा गरी थप तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा