स्वास्थ्य

कोरोना सङ्क्रमणबाट झापामा एक वृद्धको मृत्यु

झापा । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो । गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र