स्वास्थ्य

गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, नवलपरासी पूर्व, पर्वत, गोरखा र तनहुँमा गरी थप ७७ जनामा संक्रमण पुष्टि भएको हो ।