कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु



काठमाडौं । रुपन्देही, अर्घाखाँची र मकवानपुरमा गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलकी ८५ वर्षीया महिला र अर्घाखाँचीका ७५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, मकवानपुरको हेटौंडाकी एक महिलाको कोरोना संक्रमणबाट निधन भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई मंसिर ५ गते भरतपुर अस्पताल चितवनमा भर्ना भएकी उनलाई त्यही दिन कोभिड आइसियूमा राखी उपचार सुरु गरिएको थियो । तर उनको उपचारका क्रममा गएराति निधन भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

काठमाडौं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण

सशस्त्रका १६ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस

धनी देशहरूलाई खोपको लाइन नमिच्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड १९ खोपको जोहो गर्नका लागि

कमलपोखरी पुनर्निर्माणका लागि राति चलाइयो डोजर

काठमाडौं । पुरातत्व विभागले कमलपोखरी पुनर्निर्माणको काम रोक्न आदेश दिए पनि रातारात डोजर