कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु



काठमाडौं । रुपन्देही, अर्घाखाँची र मकवानपुरमा गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलकी ८५ वर्षीया महिला र अर्घाखाँचीका ७५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, मकवानपुरको हेटौंडाकी एक महिलाको कोरोना संक्रमणबाट निधन भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई मंसिर ५ गते भरतपुर अस्पताल चितवनमा भर्ना भएकी उनलाई त्यही दिन कोभिड आइसियूमा राखी उपचार सुरु गरिएको थियो । तर उनको उपचारका क्रममा गएराति निधन भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका