स्वास्थ्य

थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या