स्वास्थ्य

ज्येष्ठ नागरिकलाई आजदेखि कोभिडविरुद्धको खोप

काठमाडौँं । आजदेखि नेपालमा दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सोही उमेर समूहमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज खोप लगाउँदैछन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे प्रधानमन्त्रीले कोरोनाविरुद्धको खोप