स्वास्थ्य

कोरोना संक्रमणबाट दाङमा एक पुरुषको मृत्यु

दाङ । दाङमा कोरोना संक्रमणबाट आइतबार एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले जानकारी दिए । उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५