स्वास्थ्य

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्ने ? यस्ता छन् डा. अनुप सुवेदीका सुझाव

डा. अनुप सुवेदी । घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ? (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा) उत्तरः स्टेरोइड औषधि खान शुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो। याद रहोस्, अक्सिजन नघटी यो सुरु