स्वास्थ्य

गण्डकी प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, म्याग्दी, तनुहुँ, स्याङ्जा र पर्वतमा गरी थप १२९ जनामा संक्रमण पुष्टि भएको हो ।