स्वास्थ्य

बेलायत र फिनल्याण्डबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । बेलायत सरकारले २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं पठाएको हो । ती सामग्रीहरु शुक्रबार बिहान