स्वास्थ्य

चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु

जाजरकोट। तीन जिल्लालाई लक्षित गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको छ । एक करोड १० लाखमा प्लान्ट