स्वास्थ्य

थप ७३ मा कोरोना पुष्टि ,तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७३ जनामा कोरोना पुष्टि भएको हो। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २१६ पुगेको छ। यस्तै, पछिल्लो २४ घन्टामा