स्वास्थ्य

६५ बर्ष वा माथिका बुवाआमालाई खोप लगाएपछि कस्ता समस्या देखिए ?

डा. अनुप बास्तोला । फागुन २३ गते खोप लगाउनु भएको ६५ बर्ष वा माथिका बुवाआमा लाई खोप लगाए पछि कस्ता समस्या देखिए भनेर फोनबाट सोधेका थियौ । ९४ जना उत्तरदाता मध्य ६३ जना पुरुष हुनुहुन्थ्यो । उत्तरदाताको औसत उमेर ७१