अर्थ

लेकसाइडमा २४ सै घन्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालतको आदेश

पोखरा । पोखराको पर्यटकीय केन्द्र लेकसाइडलाई २४ सै घन्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्चले बुधबार आदेश दिएको हो । देवीकुमारी बरालको रिट निवेदनमा कायम