अर्थ

हिमालयन बैंकले मोबाइल बैंकिङबाट राजस्व भुक्तानी हुने

काठमाडौं । हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी हुने प्रणाली शुरुवात गरेको छ । उक्त सेवाको शुरुवातसँगै बैंकका ग्राहकले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले एनसीएचएलको