अर्थ

नयाँ वर्षमा टेलिकमको ‘नयाँ अफर’

काठमाडौं । अंग्रेजी नयाँ वर्ष (२०२० जनवरी १) देखि नेपाल टेलिकमले विभिन्न अफरहरू सार्वजनिक गरेको छ । टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम(सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने