अर्थ

५ लाख ८० हजारलाई युनियन लाइफको आईपीओ

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । ५ लाख ८० हजार पाँच सय जनालाई आईपीओ परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । असार २४ गतेदेखि खुलेको आईपीओमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन