अर्थ

झापाका किसानलाई खरबुजाले दिएको खुसी

झापा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पुर्याइरहेका  छौँ’, खनालले भने, ‘पहिलो पटक खेती गरेका हौं, राम्रो उत्पादन भयो ।’ कृषिमा लागिरहेका नेपाल र खनाल मिलेर