अर्थ

शेयर बजारमा लगातार गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ । मंगलबार १.७६ अंकले घटेको नेप्से परिसूचक बुधबार ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम भएको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नेप्से निरन्तर ओरालो लागेको छ