अर्थ

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजनाको काम सुरु

इलाम ।  इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड ३३ लाख ६७ हजार रुपैयाँको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको