अर्थ

समयानुसार आर्थिक ऐन परिमार्जन गर्नुपर्छः अध्यक्ष मल्ल

काठमाडौँ । उद्योगी व्यवसायीहरूले आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनको शनिबार उद्घाटनमा उनीहरुले समय सापेक्ष नीति परिमार्जन हुनुपर्ने बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र