अर्थ

प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार गर्न विश्व बैंकले नेपाललाई २६ अर्ब ५१ करोड बराबरको ऋण दिने

  काठमाडौँ ।  विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (२६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र