अर्थ

शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा कायम भएको छ । १५६ कम्पनीको शेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ । बुधबार डेभलपमेन्ट