अर्थ

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं । भारतीय आयल कर्पोरेसन(आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार नेपाल आयल निगमलाईे नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२