अर्थ

शेयर बजारमा सामान्य बृद्धि

काठमाडौं । शेयर बजार बुधबार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ । आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र लगानी