अर्थ

ऊर्जामन्त्री र भारतीय राजदूतबीच ऊर्जा व्यापारबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको छ । भेटमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा