अर्थ

सामसङ टेलिभिजन अब नेपालमै उत्पादन हुने

काठमाडौं । गोल्छा समूहले सामसङ टेलिभिजन नेपालमै एसेम्बल गर्ने भएको छ । गोल्छा समूहले बुधबार नवलपरासीको रामग्राममा उद्योगको शिलान्यास गरेको छ । नेपालका लागि सामसङ टेलिभिजनको आधिकारिक बिक्रेता गोल्छा समूह हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगको शिलान्यास