अर्थ

नेपाली वस्तु चिनियाँ बजारमा पुर्याउन सहयोग गर्न चिनियाँ राजदूतलाई परिसंघको आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच लगानी विस्तार एवं व्यावसायिक सम्बन्धका विविध विषयमा छलफल भएको छ । परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ पदाधिकारीले मंगलबार राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका