अर्थ

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से छ दशमलव ४५ अङ्कले घटेर एक हजार नौ सय ६१ दशमलव ३७ विन्दुमा झरेको छ । उत्पादन र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य