अर्थ

एमसीसी परियोजनाअन्तर्गतका तीन वटा प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अन्तर्गतका तीन वटा प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको बोल रद्द भएको छ । लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि एमसीए नेपालले ठेक्का रद्द गरेको हो । प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास