मनोरन्जन

सुमित्रा सत्यालको ‘बिर्से पापीलाई'(भिडियोसहित)

लोक दोहोरी गीत “बिर्से पापीलाई” सार्वजनिक भएको छ । दुःख पीडा सम्बन्धि रहेको लोक दोहोरी गीत अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताइन् । गीतमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ ।