विन्दु परियार र राज सागरको ‘माया हे माया'(भिडियोसहित)



काठमाडौं । प्रवासमा रहेका गीत संगीतका सर्जक तथा गीतकार ध्रुवप्रसाद आम्गाइको शब्द रहेको ‘माया हे माया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा बिन्दु परियार र राज सागरको स्वरमा अनि राज सागरकै संगीत रहेको छ । आहा टिभीको यूटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन् । जीबी चिरन र सुशीला थापाको अभिनय रहेको म्यूजिक भिडियोको अमृत चापागाँईले सम्पादन गरेका हुन् ।
छोटो समयमा नै निकै चर्चा बटुल्न सफल म्यूजिक भिडियोको प्रोडक्सनमा जनता डिजिटल्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।