मनोरन्जन

विज्ञान राईको ‘तेरे दर्द मैँ’

काठमाडौं । निर्देशक विज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । पोखरामा छायाँकन भएको ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरिएको हो । भारतीय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले भिडियोको निर्माण गरेको हो ।